Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

डिप्रोक्स लघुवित्तले प्रस्ताव गर्यो आकर्षक लाभांश

२०७३ पुष १३ गते
सेयर:

डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको १८५औँ बैठकले ३५ प्रतिशत बोनस सेयर र १७.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।