Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गभर्नर सिफारिस समिति बैठकः तीन जनाको नाम सिफारिस, एक नम्बरमा पौडेल

२०८२ जेष्ठ ६ गते

बैंकिङ खबर/  गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो । पहिलो नम्बरमा विश्व पौडेलको नाम रहेको छ ।