
बैंकिङ खबर/ एक महिनाको अवधिमा १ हजार ९५ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरीले आइतबार सार्वजनिक गरेको चैत महिनाको तथ्यांक अनुसार चैतमा २२.२८ प्रतिशत बैंकिङ कसुरका मुद्दा दर्ता भएको हो । अन्य मुद्दाको तुलनामा बैंकिङ कसुरका मुद्दा बढी रहेको प्रहरीले जनाएको छ ।



