Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लघुवित्तका शाखा प्रमुख कार्यालयमै मृत भेटिए

२०८१ चैत्र ७ गते

बैंकिङ खबर/ जीवन विकास लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख मृत भेटिएका छन् । मोरङको उर्लाबारी–७ का शाखा प्रमुख भुपेन्द्रकुमार साह झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

चैत ६ गते शाखा प्रमुख ३२ वर्षीय साह कार्यालयमै मृत भेटिएका हुन् । मोरङको झुर्किया घर भएका उनी गत मंसिर २ गतेदेखि उर्लाबारी शाखामा कार्यरत थिए ।