Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आशा लघुवित्तले १५ प्रतिशत बोनस सेयर दिने

२०८१ कार्तिक ८ गते

बैंकिङ खबर/आशा लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर दिने भएको छ । बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्ताव पारितका लागि मंसिर ७ गतेका लागि साधारण सभाको बैठक बोलाइएको छ । संस्थाले कात्तिक २५ गते बुक क्लोजको मिति तय गरेको छ ।