२०८१ आश्विन ६ गते

गणपति लघुवित्तमा खुल्यो रोजगारी, यसरी दिनुहोस् आवेदन

बैंकिङ खबर/ गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले शाखा प्रबन्धक (सुपरीवेक्षक कनिष्ठ अधिकृत) र प्रशिक्षार्थी सहायकमा केही  संख्यामा कर्मचारी मागेको हो । जसका लागि एसईई उत्तिर्ण गरेको देखि स्नातक तह उत्तिर्ण गरेको साथै बैंक तथा वित्तीय संस्थामा अनुभव भएका हुुनुपर्ने छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असोज १७ गते भित्र कम्पनीको इमेल वा बेवसाइट https://ganapatimicro.com.np/en/vacancy मार्फत आवेदन दिन सकिनेछ ।