Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आशा लघुवित्तको सीइओमा बद्री प्रसाद दुलाल नियुक्त

२०८१ भाद्र १६ गते

बैंकिङ खबर/आशा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा बद्री प्रसाद दुलाल नियुक्त भएका छन्।

वरिष्ठ नायब प्रमुख कायकारी अधिकृत रहेका दुलाललाई लघुवित्तको १५५औँ सञ्चालक समितिको बैठकले ४ वर्षका लागि सीइओ नियुक्त गरेको हो। यसअघि जया लोहनीले सीइओबाट राजीनामा दिएपछि दुलाललाई कामु सीइओ तोकिएको थियो ।