Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेबोनमा अध्यक्ष नहुँदा सेयर बजार प्रभावित भयोः सांसद ढकाल

२०८१ असार ६ गते
सेयर:

बैंकिङ खबर/ सांसद हरी ढकालले धितोपत्र बोर्डका अध्यक्ष नहुँदा सेयर बजार प्रभावित भएको बताएका छन् । सरकारले पुस २० गतेदेखि बोर्डका अध्यक्ष नियुक्त नगर्दा ६२ लाख लगानीकर्ता रहेको २२ अर्ब सम्म कारोबार भएको पुँजी बजार प्रभावित भएको बताएका हुन् ।

प्रनितिधि सभाको शुन्य समयमा सांसद ढकालले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तीका लागि चैत २५ गते पाकेको खिचडी भाग लगाउनु पर्ने बेला भएको भन्दै व्यङ्ग्य गरे ।