Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

रिलायन्स लोटसका सेयरधनीले १५ प्रतिशत बोनस सेयर पाउने

२०७३ कार्तिक २८ गते
सेयर:

reliance lotusरिलायन्स लोटस फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव अघि सारेको हो । कम्पनीले कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश पनि दिने छ । प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।