Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

 सिटी एक्सप्रेसबाट पैसा पठाउनेले पाए ३२ इन्चको एलइडि  

२०७३ कार्तिक २३ गते

  city

विगत १० वर्षदेखि विदेशबाट नेपालमा पैसा पठाउने तथा नेपालमा रकम प्राप्त गर्ने विश्वसनीय मनी ट्रान्सफर सेवा उपलब्ध गराउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही दसैँ–तिहार–छठको उपलक्ष्यमा प्रस्तुत गरेको उपहार योजनाका तेस्रो साप्ताहिक विजेताको घोषणा गरेको छ ।
‘सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस’उपहार कार्यक्रमबाट हरेक हप्ता एकजना भाग्यशाली विजेताले ३२ इन्च एल.इ.डि. टेलिभिजन उपहार प्राप्त गर्न सक्नेछन् । यो योजनाबाट एकजना भाग्यशाली विजेताले कार्यक्रमको अन्त्यमा काठमाडौँमा नै ४ आना घडेरी जित्न सक्नेछन् । 

winner-picture


यही कार्यक्रमअन्तर्गत् यो साताका तेस्रो भाग्यशाली विजेता काशिनन्द्र यादबज्यू रहेका छन् जसले ३२ इन्च एल.इ.डि. टेलिभिजन प्राप्त गरेका छन् । उनले साउदी अरबबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्पmत् नेपालमा आफन्तलाई रकम पठाएका थिए ।