२०७३ कार्तिक ११ गते

२५० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

nrbनेपाल राष्ट्र बैंकले २५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिने अवधिको दुई अर्ब रुपैयाँ र ३६४ दिने अवधिको ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल आज (विहिबार) जारी लागेको हो । दिउसो ३ बजे विक्रि गरिने उक्त ट्रेजरी बिल खरिद गर्नका लागि अनलाइन विडिङ सिस्टममार्फत बोलकबोल गर्नुपर्नेछ । ९१ दिने अवधिको ट्रेजरी बिलको सावाँ आगामी माघ १८ गते फिर्ता हुनेछ भने ३६४ दिने अवधिको ट्रेजरी बिलको सावाँ ०७४ मंसिर कात्तिक १४ गते फिर्ता हुनेछ ।