Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी विकास बैंकका सीईओ ‘म्यानेजर अफ दि इयर’बाट पुरस्कृत

२०७३ कार्तिक १ गते

mahalaxmi-bankयुरोपियन बिजिनेस एसेम्ब्लीले महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईलाई म्यानेजर अफ दि इयरबाट पुरस्कृत गरेको छ । बैंकले बेष्ट इन्टरप्राइजेज पुरस्कार प्राप्त गरेको हो ।

कार्यक्रममा एसिया, युरोप, अफ्रिका तथा मध्यपूर्वका ३६ देशका विभिन्न कम्पनीका प्रतिनिधिहरु सहभागी थिए ।
 

Ad