September 24th, 2022

टिएमएसमा आइएमई पे बाट लोड कोलेटरल स्मार्ट वेल्थप्रो सब्स्क्रिप्सनमा ३५% छुट

बैंकिङ खबर/ आइएमई पे र सोर्स कोड प्रा.ली बीच आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थप्रो सब्स्क्रिप्सनमा ३५% छुट दिने सम्झौता भएको छ। आइएमई पेका प्रमुखव्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले आइएमई पे बाट टि एमएसमा लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गर्दा आइएमई पेका ग्राहकहरुले स्मार्ट वेल्थप्रोको विभिन्न सब्स्क्रिप्सन प्याकेजमा ३५% छुट पाउने बताउनुभएको छ ।

डिस्काउन्न्ट कोड ग्राहकले आफ्नो ब्रोकर टिएमएसमा आइएमई पे छनोट गरी लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गरेको भोलिपल्ट आफ्नो मोबाइलमा मेसेजमार्फत पाउने छन् । उहाँले आइएमई पेका ग्राहकहरुलाई यस छुटको भरपुर सदुपयोग गर्न पनि आग्रह गर्नुभएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]