२०७३ आश्विन १६ गते

कृषि विकास बैंकका सिईओ सिटौला सम्मानित

adblकृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत श्री लिला प्रकाश सिटौला बाणिज्य मन्त्री श्री रोमी गौचन थकालीद्धारा सम्मानित भएका भएका छन् । फोकस नेपालद्धारा आयोजित कार्यक्रममा उनी आर्थिक व्यवस्थापन तथा बैंकिङ्ग क्षेत्रमा उत्कृष्ट योगदान गरेवापत सम्मानित भएका छन् । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट योगदान गरेका विविध क्षेत्रका ख्याति प्राप्त व्यत्तित्वहरुलाई समेत सम्मान गरिएको थियो ।