Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ क्षेत्रबाट एक अर्ब तरलता खिच्दै राष्ट्र बैंक

२०७३ आश्विन ११ गते

नेपाल राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरुबाट एक अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले बुधबार रिभर्स रिपोमार्फत उक्त तरलता खिच्न लागेको हो । दिउँसो ३ बजे जारी गरिने सात दिने अवधिको उक्त रिभर्स रिपो आगामी असोज १९ गते परिपव हुनेछ । बैंक तथा फाइनान्स कम्पनीहरुले बोलकबोलमार्फत उक्त रिभर्स रिपो खरिद गर्नुपर्ने बताइएको छ । बोलकबोल फारम भर्न यहाँ क्लिक गर्नुहोस् । 

ripo