Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एसिया बैंक नयाँ बानेश्वर शाखामा लुटपाट गरेको आरोपमा चार पक्राउ

२०७८ पुष २३ गते

बैंकिङ खबर/ काठमाडौं नयाँ बानेश्वरस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयमा लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेको नाम हालसम्म प्रहरीले सार्वजनिक गरेको छैन । यहि पुस १८ गते बैंकबाट भएको १६ लाख रुपैयाँ लुटपाटमा जोडिएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो । काठमाडौं प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।

Ad