Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

हिमालयन बैंक र एलआईसी नेपालबिच सम्झौता

२०७३ श्रावण ३२ गते

HBL & LIC 1हिमालयन बैंक र एल.आई.सी. नेपालबिच इन्स्योरेन्स सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबरा र एलआईसी नेपालको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले एक समारोहको बीच हस्ताक्षर गरे । सम्झौतापश्चात अब हिमालयन बैंकका ग्राहकहरु बैंकमार्फत एल.आई.सी. नेपालको जीवन बीमा पोलिसीहरुबाट लाभान्वित हुन सक्नेछन् । 

HBL & LIC 2