Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिद्धार्थ डेभलपमेन्ट बैंकको शेयर कारोबार सुरु हुन अझै एक साता लाग्ने

२०७३ श्रावण १२ गते

siddharthसिद्धार्थ डेभलपमेन्ट बैंकको शेयर कारोबार अर्को साताबाट शुरु हुने भएको छ । मर्जरमा जानुपूर्व सिद्धार्थ डेभलपमेन्ट बैंकको अन्तिम कारोबार रकम २८३ रहेको थियो । २ विकास बैंक र १ फाइनान्स गाभिएर बनेको सिद्धार्थ डेभलपमेन्ट बैंकको चुक्ता पुँजी १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । पुँजीका हिसाबले बैंक दोस्रो ठूलो विकास बैंक भएको छ । मर्जरपछि बैंकको निक्षेप १२ अर्ब र कर्जा लगानी १० अर्ब पुगेको छ ।