Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनएमबि बैंकको सञ्चालकमा जीवन कुमार कट्वाल नियुक्त

admin २०७७ भाद्र २८ गते
सेयर:

बैंकिङ खबर । एनएमबि बैंकको सञ्चालकमा संस्थापक शेयरधनी सञ्चय कोषको तर्फबाट जीवन कुमार कट्वाल नियुक्त भएका छन् । कम्पनीको भदौ २६ गते बसेको ४०८ औं सञ्चालक समितिको बैठकको निर्णय अनुसार कट्वाललाई सञ्चालकमा नियुक्त गरिएको बैंकले जनाएको छ । यसअघि सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्दै आएका राजेन्द्र काफ्ले सेवा निवृत भएपछि उनको सट्टामा कट्वाललाई ल्याइएको हो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।