Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

साउन १८ गतेसम्म कायम शेयरधनीले मात्रै प्राइम बैंकको हकप्रद भर्न पाउने

२०७३ श्रावण १२ गते

primeप्राइम कमर्सियल बैंक लिमिटेडको शेयरधनी दर्ता पुस्तिका साउन १९ गते बन्द गर्ने भएको छ । जसअनुसार साउन १८ गतेसम्ममा कायम शेयरधनीले मात्रै प्राइमले जारी गर्न लागेको हकप्रदमा आवेदन दिन पाउनेछन् । बैंकले ३ बराबर १ को अनुपातमा १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । बैंको शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।