Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

जापान सरकारद्धारा एक महिना लामो आपतकालिन घोषणा

२०७६ चैत्र २५ गते

 बैंकिङ खबर । जापानका प्रधानमन्त्री शिन्जो आबेले देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै टोकियो र देशका अन्य छ भागमा एक महिना लामो आपतकालिन घोषणा गरेका छन् । उनले जनताको जीवन र अर्थव्यवस्थामा नराम्रो प्रभाव पारिरहेको बताएका छन् । उनले भनेका छन् ‘म आपतकालिन घोषणा गर्दछु, यस कदमले विश्वका विभिन्न देशहरूमा लागू गरिएको लकडाउन भन्दा कम कडा छ तर स्थानीयहरुलाई घरमै बस्न र उद्योग बन्द गर्न आग्रह गरीएको छ ।’