Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

फेडरल रिजर्भले व्याजदर शून्य प्रतिशतमा झार्यो

२०७६ चैत्र ४ गते

बैंकिङ खबर । अमेरिकाको केन्द्रीय बैंकले बेञ्चमार्क ब्याजदर ० देखि ०.२५ प्रतिशतमा झारेको छ । कोरोना भाइरसका कारण प्रभावित अर्थतन्त्रलाई बचाउनका लागि फेडरल रिजर्भले व्याजदरमा एक प्रतिशत कटौति गरेको हो ।

फेडले अमेरिकाको अर्थव्यवस्थामा ७०० अर्ब अमेरिकी डलर खरिद गर्ने समेत फैसला गरेको छ । उसले ५०० अर्ब डलर र २०० अर्ब डलरको सरकारी बन्ड खरिद गर्ने घोषणा गरेको हो ।

Ad