Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

११ लाख ५९ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दै युनाइटेड फाइनान्स

२०७३ असार १३ गते

united financeयुनाइटेड फाइनान्स लिमिटेडले साढे ११ लाख कित्ताभन्दा बढी मात्रामा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनिले असार ३० गतेबाट १ सय रुपैयाँ अंकित दरका ११ लाख ५९ हजार ८ सय ३६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । राष्ट्र बैंकले फाइनान्स कम्पनीको पुँजी ८० करोड रुपैयाँ हुनु पर्ने ब्यवस्था गरेपछि कम्पनीले कुल चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर निष्काशन गरी पुँजी बढाउन लागेको जनाएको छ ।