Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

भार्गव र पूर्णिमा विकास बैंक : शाइन रेसुंगा डेभलपमेन्ट बैंकमा गाभिँदै

२०७६ आश्विन ८ गते

बैंकिङ खबर । पूर्णिमा विकास बैंक र भार्गव विकास बैंक शाइन रेसुंगा डेभलपमेन्ट बैंकमा गाभिने भएका छन् । नेपाल राष्ट्र बैंकले यी बेंकहरुलाई गाभिन अन्तिम स्विकृति दिएको हो । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई एक्वाएर गरेर राष्ट्रिय स्तरको विकास बैंक बन्ने भएको हो । बुटवलमा केन्द्रीय कार्यालय रहेको साइन रेसुङ्गा हाल १० जिल्ले विकास बैंक हो ।