July 14th, 2019

बैंकको मर्जर र एक्विजिशनबारे राष्ट्र बैंकको नीति (पूर्ण पाठसहित)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रलाई सबल र सुदृढ बनाउने उद्देश्यले २०७३ सालमा मर्जर र एक्विजिसनसम्बन्धी नीति ल्याएको थियो । नीति कार्यान्वयनमा आएपछि हालसम्म १६५ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ती प्रक्रियामा सामेल भएका छन् । जसमध्ये १२३ वटाको इजाजत खारेज भई कुल ४२ संस्था कायम भएका छन् ।

उक्त नीतिले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई मर्जर तथा एक्विजिसनमा जान प्रोत्साहन गरेको थियो । यस्तो छ, बैंकिङ मर्जर र एक्विजिसनसम्बन्धी राष्ट्र बैंकको नीति :

Merger-Acquisition-Bylaw-2073-20731012


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]