Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कन्ट्री डेभलपमेण्ट बैंकका शेयरधनीलाई ७.२५ प्रतिशत बोनस शेयर

२०७३ जेष्ठ ३१ गते

country 1काभ्रेको बनेपामा प्रमुख कार्यालय रहेको कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेडले चुक्ता पुँजीको ७.२५ प्रतिशत बोनस शेयर दिने भएको छ । साथै, कर प्रयोजनका लागि बैंकले ०.३८ प्रतिशत नगद लाभांश समेत दिने भएको छ । कम्पनिको असार २५ गते बनेपा पार्टी भेन्यू, बनेपामा हुन लागेको आठौं वार्षिक साधारणसभा बोनर सेयर र नगद लाभांशको प्रस्ताव राखिने बताइएको छ । 

country