Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

एनआईसी एशिया बैंकमा ३ सय बढीलाई रोजगारी खुल्यो

admin २०७६ बैशाख २३ गते
सेयर:

बैंकिङ खबर । एनआईसी एशिया बैंकले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्टका लागि २ सय जना र म्यानेजमेन्ट ट्रेनीका लागि १ सय जना कर्मचारीको माग गरेको हो । बैंकले उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यलय तथा प्रादेशिक कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे १९ भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।