Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

अरुण काबेलीको साधारण शेयरको आवेदन बन्द

२०७३ जेष्ठ १७ गते

arunअरुण काबेली पावर लिमिटेडको साधारण शेयरको आवेदन सोमबारदेखि बन्द भएको छ । कम्पनिले आयोजना प्रभावित क्षेत्रका लागि प्रति शेयर  १०० रुपैंया अङ्कित दरका १५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । शेयर खरिदका लागि कम्पनिले मागेको भन्दा बढी आवेदन आएपछि आवेदन बन्द गरिएको कम्पनिको शेयर निष्काशन तथा विक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।