Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सिद्धार्थ बैंकमा रोजगारीको अवसर

२०७५ पुष १५ गते

बैंकिङ खबर । सिद्धार्थ बैंक लिमिटेडले एसिस्टेन्ट जनरल मेनेजर वा सिनियर मेनेजर लेभलको कर्पोरेट क्रेडिट डिपार्ट हेड माग गरेको छ । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेको र सात वर्षको कार्यअनुभव भएको व्यक्तिले आवेदन दिन पाउनेछ । सिनियर मेनेजर लेभलको हकमा ५५ वर्ष र सिनियर मेनेजरको हकमा ५० वर्ष उमेर हद तोकिएको छ । एप्लाई गर्ने म्याद १० जनवरीसम्म छ । एप्लाई अनलाइनबाट गर्न सकिन्छ । 

Ad