बैंकिङ खबर । महालक्ष्मी विकास बैंकमा जागिरको लागि दरखास्त गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले विभिन्न ६ पदका लागि कर्मचारीको माग गरेको छ ।
बैंकले केही संख्यामा ब्रान्च मेनेजर, चार्टर्ड एकाउन्टेन्ट, मेनेजमेन्ट ट्रेनी, एसिस्टेन्ट र जुनियर एसिस्टेन्ट मागेको छ । आवेदन दिने म्याद डिसेम्बर २७ सम्म रहेको छ ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिले आज नै दरखास्त दिनुहोला ।
