December 9th, 2018

कृषि विकास बैंकद्धारा सिीद्ध सालीग्राम आश्रमलाई आर्थिक सहयोग 

बैंकिङ खबर । मंसिर २१ गते सूर्यविनायक भक्तपुरमा सामाजिक कार्यक्रम अन्र्तगत  कृषि विकास बैंक लिमिटेडेको दुधपाटी ¬शाखाबाट आयोजित कार्यक्रममा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृति पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यमा सिद्धि स्मृति प्रतिष्ठान तथा सिद्धि सालीग्राम जेष्ठ नागरीक आश्रमलाई करिब रु ३ लाख ८५ हजार बराबरको भौतिक सहयोग गरेको छ । जसमा  रुम हिटर–६ थान, थ्रमश स्टील बडी–३५ थान, टेलिभिजन–५ थान, स्टीलदराज–४ थान, स्टील र्याक–४ थान र कुर्र्ची–१०० थान हस्तान्तरण गरेको हो । 

उक्त कार्यक्रममा जेष्ठ नागरीकहरुको बाक्लो उपस्थित रहेको थियो ।  कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत आचार्यले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिकाको बारेमा जानकरी दिए  । 

       


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]