December 7th, 2018

ज्योति विकास बैंकको नयाँ शाखा सल्यानको कपुरकोटमा 

बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेडले सल्यान जिल्लाको कपुरकोटमा नयाँ शाखा संचालनमा ल्याएको छ ।  शाखाको औपचारिकउद्घाटन कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेन तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरे ।

हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत आफ्ना ग्राहकवर्गहरुलाइ सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम  संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जनाएको छ ।


  
    

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]