October 24th, 2018

बुढालिनकण्ठ विद्यालयको जुनिएर रेडक्रस क्लबलाई मुक्तिनाथ विकास बैंकको सहयोग 

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री जनता उच्च माध्यामीक विद्यालय, डडेलधुरालाई सहयोग पुग्ने गरी बुढालिनकण्ठ विद्यालयको जुनिएर रेडक्रस क्लबलाई एक थान प्रिन्टर सहयोग गरेको छ । उक्त प्रिन्टर मुक्तिनाथविकास बैंकको बजार बजारीकरण विभागका प्रमुख बसन्त बक्सीले बुढालिनकण्ठ विद्यालयको जुनिएर रेडक्रस क्लबका अध्यक्ष नवदिप प्रधानलाई हस्तान्तरण गरेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]