fbpx

मुक्तिनाथ विकास बैंकद्धारा नेपाल प्रहरीलाई साईकल सहयोग 

October 23, 2018

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कञ्चन ३ हरैया रुपन्देही स्थीत अस्थाई प्रहरी पोष्ट प्रतापपुरलाई दुई थान साईकल हस्तानतरण गरेको छ । उक्त साईकल मुक्तिनाथ विकास बैंकको रुपन्देही हरैयाका शाखा प्रमुख बाबुराम आचार्यले कञ्चन ३ हरैया रुपन्देही स्थीत अस्थाई प्रहरी पोष्ट प्रतापपुरका इन्चार्ज, प्रहरी नायब निरिक्षक बासुदेब गिरीलाई हस्तान्तरण गरे ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.