October 23rd, 2018

मुक्तिनाथ विकास बैंकद्धारा नेपाल प्रहरीलाई साईकल सहयोग 

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कञ्चन ३ हरैया रुपन्देही स्थीत अस्थाई प्रहरी पोष्ट प्रतापपुरलाई दुई थान साईकल हस्तानतरण गरेको छ । उक्त साईकल मुक्तिनाथ विकास बैंकको रुपन्देही हरैयाका शाखा प्रमुख बाबुराम आचार्यले कञ्चन ३ हरैया रुपन्देही स्थीत अस्थाई प्रहरी पोष्ट प्रतापपुरका इन्चार्ज, प्रहरी नायब निरिक्षक बासुदेब गिरीलाई हस्तान्तरण गरे ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]