Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हिमालय फाइनान्सको कर्जा असुलीका लागि नेक्सजेनसँग सम्झौता

२०७५ भाद्र २८ गते

बैंकिङ खबर । हिमालय फाइनान्स र नेक्सजेन म्यानेजमेन्ट सोलुसन बीच  हिमालय फाइनान्सको कर्जा असुलीका लागि सम्झौता भएको छ । जसअनुसार, नेक्सजेनले हिमालय फाइनान्सको लिक्विडेटरको आधिकारिक प्रतिनिधि भई कर्जाको असुली तथा व्यवस्थापनको कार्य गर्नेछ । हिमालयन फाइनान्स पूनरावेदन अदालतको निर्णयबमोजिम कम्पनी खारेजीका लागि लिक्विडेटरको नियुक्ति भई प्रक्रियामा रहेको छ । 

Ad