Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सिद्धार्थ बैंकमा जागीरका लागि एप्लाई गर्ने म्याद एक दिन मात्रै बाँकी

२०७५ भाद्र ७ गते

बैंकिङ खबर । सिद्धार्थ बैंकमा जागीरका लागि एप्लाई गर्नुभएको छैन भने अब ढिला नगर्नुहोस् । बैंकमा जागीरका लागि आवेदन दिन म्याद शुक्रबारसम्म मात्रै रहेको छ ।  बैंकले विभिन्न सात पदका लागि ११ जना कर्मचारी मागेको छ । आवेदन अनलाइनबाट दिनुपर्नेछ ।

 

Ad