बैंकिङ खबर । मेगा बैंक नेपाल लिमिटेडमा नागीरका लागि एप्लाई गर्नुभयो ? छैन भने छिटो गर्नुहोस् । आवेदन दिने म्याद भोलीसम्म मात्रै रहेको छ । बैंकले ९८ जना कर्मचारी मागेको छ । बैंकले मेनेजर लेभलको एक जना, अफिसर लेभलको २३ जना र एसिस्टेन्ट लेभलका ७४ जना कर्मचारी मागेको हो । बैंकले काठमाडौँ उपत्यका लगायत मुलुकका विभिन्न स्थानमा रहेका शाखा कार्यालयहरुका लागि दरखास्त आह्वान गरेको छ ।
पूरा भ्याकेन्सी हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://www.megabanknepal.com/jobs/detail/14/mega-career-opportunities-8th-august-2018
आवेदन अनलाइनबाटै दिनुपर्नेछ । अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://www.megabanknepal.com/applications/detail/14/mega-career-opportunities-8th-august-2018