Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मोरङको तिनपैनी र रोल्पाको दुइखुलीमा जनता बैंकका शाखा विस्तार

२०७५ श्रावण १४ गते

जनता बैंक नेपाल लिमिटेडले मोरङ र रोल्पा गरि दूई नयाँ शाखाबाट कारोवार सुभारम्भ गरेको छ । बैंकले बिराटनगर महानगरपालिका वडा नं. २, तिनपैनीमा तिनपैनी शाखा र परिवर्तन गाउँपालिका वडा नं. ५, दुइखुलीमा दुइखुली शाखागरि दूई नयाँ शाखा खोलेको हो ।    

यससँगै जनता बैंकको शाखा संख्या १२१ पुगेको छ । यसबाहेक,  बैंकले ४० शाखारहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ । 

बैंकको हाल रु. ५९ अर्ब ४२ करोड निक्षेप र रु. ५४ अर्ब ८ करोड कर्जा कारोवार रहेको छ । 

Ad