Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेशनल माइक्रोफाइनान्सका ११४ ग्राहक सदस्यले पाए सिपमुलक तालिम 

२०७५ श्रावण ४ गते

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लि. शाखा कार्यालय गेटा कैलालीले शाखा कार्यालयमा आवद्ध ११४ जना ग्राहक सदस्यहरुलाई सिपमुलक तालिम प्रदान गरेको छ । नेपाल राष्ट्र बैंक शाखा कार्यालय धनगढिका निर्देशक किरण पंडितले प्रमुख अतिथीको रुपमा उक्त तालिमको उद्घाटन गरे ।

जिल्ला पशु कार्यालयका केशवदत्त जोशी तथा अन्य कर्मचारीहरुले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा शाखा प्रमुख बिष्णु कुमारी अधिकारीले गेटा शाखा कार्यालयमा हाल सदस्य २७००  लगानीमा रहेको कर्जा १२ करोड बचत चार करोड ४३ लाख रहेको बताइन् ।
 

Ad