Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सरकारी बैंकमा जागीर खाने अवसर : दुई दर्जन कर्मचारी आवश्यक

२०७५ जेष्ठ २४ गते

बैंकिङ खबर । नेपालकै जेठो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना विभिन्न १२ वटा शाखा कार्यालयका लागि २४ जना सहायक कर्मचारी माग गरेको छ । बैंकले दुई वर्षका लागि करारमा नियुक्ति दिन लागेको हो । व्यवस्थापन वा अर्थशास्त्र (मानविकी)मा स्नातक उतीर्ण गरेको र उमेर १८ वर्ष पूरा भई ३५ ननाघेको (महिलाको हकमा ४० नानघेको) व्यक्तिले आवेदन दिन पाउनेछन् । आवेदन दिने म्याद असार ६ गतेसम्म रहेको छ ।