Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

वोमी माइक्रोफाइनान्समा कर्मचारी आवश्यकता, योग्यता पुग्नेले दिइहाल्नुहोस् आवेदन

२०७५ जेष्ठ ६ गते

बैंकिङ खबर । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एक जना नायब कार्यकारी प्रमुख/नायब महाप्रबन्धक मागेको छ । स्नातकोत्तर वा सोसरहको परीक्षा उतीर्ण गरी बैंकिङ तथा लघुवित्त क्षेत्रमा व्उवस्थापकीय जिम्मेवारीमा कम्तीमा तीन वर्षको अनुभव हासिल गरी सम्बन्धित क्षेत्रमा पाँच वर्षको कार्यअनुभव हासिल गरेको उम्मेदवारबाट दरखास्त आह्वान गरिएको छ । उमेर २५ देखि ४५ वर्षको बीचमा हुनुपर्नेछ । आवेदन दिने म्याद जेठ १५ गतेसम्म रहेको छ ।