Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरो माइक्रोफाइनान्सको ६४औँ शाखा सेढवामा

२०७४ माघ २२ गते

बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पर्सा जिल्लाको जिरा भवानी गाउँपालिका वडा नं. २ सेढवामा नयाँ शाखा विस्तार गरेको छ । कुल ७० वटा शाखा भएको माइक्रोफाइनान्सको यो ६४औँ शाखा हो । एक जना शाखा अधिकृत र तीन जना फिल्ड एसिस्टेन्टलाई नियुक्त गरि शाखा कार्यालय संचालन ल्याइएको माइक्रोफाइनान्सले जानकारी दिएको छ । संस्थाको शाखा विस्तार भएपछि सेढवाका स्थानीय हर्षित भएका छन् ।