Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

बैंकिङ एक्स्पोको झलक : हेर्नुहोस २४ तस्बीरमा

२०७४ माघ १९ गते

बैंकिङ खबर । काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको दोस्रो बैंकिङ एक्स्पो २०१८ मा युवाहरुको उल्लेख्य सहभागिता रह्यो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले एक्स्पोको उद्घाटन गरे । एक्स्पोमा बैंक, बीमा, रेमिट्यान्स एवम् सेयर बजारसँग सम्बन्धित विभिन्न संस्थाहरुको सूचनामूलक स्टल राखिएको थियो । बैंकिङ एक्स्पोको पहिलो दिन, हेर्नुहोस् तस्बीरमाः