Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

उन्नति माइक्रोफाइनान्सका सीईओ ‘विशेष सेवा सम्मान’बाट सम्मानित

२०७४ पुष ३० गते

बैंकिङ खबर । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रेम बहादुर पाठक विशेष सेवा सम्मान २०७४ बाट सम्मानित भएका छन् । पाठकले पुर्याएको उच्च योगदानको कदर गर्दै फोकस नेपालले पुस २८ गते (शुक्रबार) पर्यटन बोर्डमा आयोजित एक समारोहका बीच उक्त सम्मान प्रदान गरेको हो ।