Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

साझा विकास बैंक चौथो वर्षमा प्रवेश

२०७३ बैशाख १७ गते

sajha bikash bank(1)कैलालीको सदरमुकाम धनगढीमा शाखा कार्यालय रहेको साझा विकास बैंक शुक्रबारबाट चौथो वर्षमा प्रवेश गरेको छ । तीन जिल्ला कार्यक्षेत्र भएको उक्त विकास बैंक २०७० सालमा स्थापना भएको थियो । बैंकका ८ वटा शाखा कार्यालयहरु रहेका छन् । चौथो वर्षमा प्रवेश गरेको अवसरमा बैंकका कर्मचारीहरुले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।