Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गणपति माइक्रोफाइनान्सको १४औँ शाखा रुपन्देहीको भलबारीमा

२०७४ असार १६ गते

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले शुक्रबारदेखि तिलोतमा न. पा. – ७, भलवारी, रुपन्देहीमा शाखा कार्यालय संचालनमा ल्याएको छ । शाखा कार्यालयको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले गरेका थिए । योसँगै गणपति माइक्रोफाइनान्सको शाखा संख्या १४ (चौध) पुगेको छ । यसै आर्थिक वर्षभित्र थप शाखाहरु संचालनमा ल्याउने गृहकार्य भइरहेको संस्थाले जानकारी दिएको छ ।

Ad