Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लक्ष्मी क्यापिटल र हिमालयन बैंकबीच सम्झौता 

admin २०७२ चैत्र २५ गते
सेयर:

Business handshakeलक्ष्मी क्यापिटल मार्केट लिमिटेड र हिमालयन बैंकले हकप्रद सेयर निष्कासन तथा विक्री प्रवन्धका लागि आपसी सम्झौता गरेका छन् । हिमालयन बैंकको सात बराबर एक अनुपातमा निष्कासन गर्न लागेको ६४ लाख २७ हजार तीन सय ५० कित्ता हकप्रद सेयर निष्कासन तथा विक्री प्रवन्ध गर्न लक्ष्मी क्यापिटल र हिमायलन बैंकले सम्झौता गरेका हुन् । सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबराले हस्ताक्षर गरेका हुन् ।  

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।

सम्बन्धित समाचार

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न बैंक-वित्त

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

२०८३ बैशाख १४ गते

ग्राहक सूचनाको गोपनीयता सम्बन्धी भ्रामक जानकारीको खण्डन तथा स्पष्टिकरण : नबिल बैंक बैंक-वित्त

ग्राहक सूचनाको गोपनीयता सम्बन्धी भ्रामक जानकारीको खण्डन तथा स्पष्टिकरण : नबिल बैंक

२०८३ बैशाख १३ गते

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान बैंक-वित्त

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

२०८३ बैशाख १३ गते

माछापुच्छ्रे बैंक लि. द्वारा  एम बि एल आइटी कर्जा सेवा बिस्तार बैंक-वित्त

माछापुच्छ्रे बैंक लि. द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

२०८३ बैशाख १३ गते