बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले ऋणीको अनुरोधमा एक पटक किस्ता रकमको समय परिवर्तन गर्नसक्ने व्यवस्था गरेको छ । ‘ब्याजदर परिवर्तन भई किस्ता रकम परिवर्तन हुने अवस्थामा सम्बन्धित ऋणीले लिखित अनुरोध गरेमा ऋणीको आम्दानीसमेत विश्लेषण गरी बढीमा वर्षको एकपटक किस्ता रकम परिवर्तन गर्न सकिनेछ,’ नयाँ एकीकृत निर्देशन मार्फत राष्ट्र बैंकले भनेको छ । उक्त निर्देशीका अनुसार एक बर्षमा एक पटक किस्ता रकमलाई पर धकेल्न सकिने छ ।
नेपाल राष्ट्र बैंक
ऋणीको अनुरोधमा बैंकवित्तले एकबर्षमा एकपटक किस्ता रकम परिवर्तन गर्न सक्ने
ट्यागहरू: