Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ सहित पेट्रोलियम पदार्थको मूल्य घट्यो

admin २०८२ माघ २ गते
सेयर:

बैंकिङ खबर/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलियम पदार्थको अन्तराष्ट्रिय मूल्य समायोजन गरेको हो । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर एक सय ३६ रुपैयाँ कायम भएको छ । निगमले बिहिबार राति १ बजेदेखि लागू हुनेगरी तोकेको मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।