Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निश्कासन गर्दा ५१ अर्बको आवेदन

२०८२ पुष १७ गते

बैंकिङ खबर /  नेपाल राष्ट्र बैंकको २५ अर्बको ऋणपत्रमा ५१ अर्बको आवेदन परेको छ । केन्द्रीय बैंकले पुस १६ गते २५ अर्बको ऋणपत्र निष्काशन गरेको थियो । यस अघिको ऋणपत्रमा पनि बढी नै आवेदन परेको थियो । अत्यधिक तरलता बढेपछि केन्द्रीय बैंकले तरलता खिचेर ऋणपत्र निश्काशन गरेको हो । बजारमा तरलता बढेपछि केन्द्रीय बैंकले पछिल्लो समय ऋणपत्र जारी गर्दै आएको छ ।